तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

रोटरी क्लव अफ सेन्ट्रल रुपन्देही द्वारा चलचित्र छक्का पञ्चा ५ को च्यारेटी शो

 

बुटवल । रोटरी क्लव अफ सेन्ट्रल रुपन्देहीले संस्कृति जगेर्ना गर्ने उद्देश्यले नेपाली चलचित्र छक्का पञ्चा ५ को च्यारेटी शो गरेको छ ।
बुटवलको सिटि सेन्टरमा रहेको आईएनआईमा क्लवले च्यारेटी शो गरेको हो । क्लवका अध्यक्ष डा. योगेन्द्र अग्रहरीले संस्कृति जगेर्ना गर्ने उद्देश्यले गरिएको च्यारेटी शो बाट बचत रकम सामाजिक कार्यमा समेत खर्च गर्ने बताए ।
रक्तदान कार्यक्रम, बृक्षारोपण, सरसफाई, खाद्यान्य वितरण, छात्रबृत्ति वितरण लगाएतका सामाजिक कार्य गर्दै आएको क्लवले च्यारेटी शो बाट बचत केही रकम पनि सामाजिक क्षेत्रमा खर्च गर्ने अध्यक्ष अग्रहरीले बताए ।
कार्यक्रम संयोजक पप्पु कुमार गुप्ताले विहिबार फस्ट शो मै च्यारेटी शो गरेको र उक्त कार्यक्रममा उल्लेख्य सहभागि रहेको बताए ।
उक्त कार्यक्रम पशुपती प्रधान, सुमन तिमिल्सीना, किसन कंडेल, विमल केसी, जीवन अधिकारी लगाएतले सहयोगमा भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित