तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बुटवल बजारको घरभित्रै भेटियो अजिंगर

रूपन्देहीको बुटवल उपमहानगरपालिका-६ चाँदबारीस्थित एक घरभित्र अजिंगर भेटिएको छ ।

चाँदबारीस्थित दिनेश शर्माको घरमा मंगलबार बिहान अजिंगर भेटिएको हो ।

स्थानीय सुमन अधिकारीका अनुसार घरमा भेटिएको उक्त अजिंगरलाई तिलोत्तमास्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनबाटिका)को टोलीले उद्धारगरी लगेको छ ।

वन विहारका खिमानन्द पाण्डेले अजिंगरलाई उद्धार गरेका थिए ।

अजिंगरले कुनै क्षति भने गरेको थिएन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित