बुटवलमा शंख बजाउने प्रशिक्षण सम्पन्न जाउपोखरा आधारभूत विद्यालयमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए                
समाचार :

बुटवलका हलाल र न्यू रेहेमान मासु पसल द्वारा बोकाको भन्दै बाख्रीको मासु विक्रि

बुटवल । बुटवलमा अहिले पनि खुल्याम रुपमा बाख्रीको मासु विक्रि वितरण हुने गरेको भेटिएको छ ।

खसी, बोको भन्दै बाख्रीको मासु अहिले पनि बजारमा खुल्याम रुपमा विक्रि वितरण गर्ने गरेको आईतबार बुटवलमा भएको मासु पसल अनुगमनका क्रममा भेटिएको हो ।

खसी, बोकालाई बुटवलको अत्याधुनिक पशु बधशालामा बध गरेर मात्र विक्रि गर्नुपर्ने नियमलाई कडाईका साथ पालना गराउन हिडेको अनुगमन टोलीले सो क्रममा दुई पसलमा बाख्रीको मासु विक्रि वितरण भएको फेला पारेको छ ।

बुटवल–८ स्थित हलाल मासु एण्ड माछा पसल र बुटवल–१० स्थित न्यू रेहेमान मासु पसलमा बाख्रीको मासु विक्रि भएको फेला पारेको हो ।

अनुगमन टोली पुग्न साथ हलाल मासु एण्ड माछा पसलका सञ्चालकले झुण्डाएर विक्रि गरिरहेको बाख्रीको मासु हतार हतार लुकाउने प्रयास गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित