कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

बुटवलमा एक दिने हेयर केयर वर्कसप सम्पन्न

बुटवल । सौन्दर्य क्षेत्रमा बहुचर्चित कस्मेटिक ब्राण्ड वेलटेन कस्मेटिक ईन्डष्ट्रिज प्रा.लिको आयोजनामा बुटवलमा हेयर केयर वर्कसप सम्पन्न भएको छ ।
कृष्णप्रसाद प्रसाईको अध्यक्षता तथा अनिल दासको प्रमुख आतिथ्यतामा भएको उक्त वर्कसपमा ४०० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा सौन्दर्य क्षेत्रमा योगदान पुराउंदै आएका व्यूटी एक्सपर्ट अनिल दासले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए ।
यस्तै प्रा.लिका प्रोडक्टका बारेमा कृष्णप्रसाद प्रसाईले जानकारी दिदै प्रोडक्टको गुणस्तरमा आफुहरुले सम्झौता नगरेकै कारण अहिले बजारमा उत्कृष्ट भएको दावी गरे ।


खुशी टे«डिङ, गणपती ईन्टरप्राईजेज, हाम्रो सम्पर्क समाजको संयोजनमा भएको उक्त कार्यक्रममा विष्णु घिमिरेको स्वागत तथा शिलु अधिकारीको सञ्चालनमा भएको थियो ।
सो अवसरमा विजयी दशमी तथा शुभदिपावली लक्षित नयाँ प्रोडक्ट लन्च समेत गरिएको थियो ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित