निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

नेपाल निर्माण उधोग परिषद लुम्बिनीको पदस्थापन

बुटवल । नेकपा एमालेको भातृ संगठन नेपाल निर्माण उधोग परिषद लुम्बिनी प्रदेश कमिटी को पदस्थापन भएको छ । यहीँ भदौ ९ गते भएको अधिवेशनबाट नारायण भुसालको नयाँ नेतृत्व चयन भएको थियो । आइतबार नेकपा एमालेका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री भूमिश्वर ढकालको प्रमुख आतिथ्यतामा नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री ढकालले भौतिक विकास र निर्माणको क्षेत्रमा प्रदेश सरकारले काम गर्ने बताए । उनले देश विकासको उद्योग परिषदको ठूलो भूमिका रहेको चर्चा गरे । त्यस्तै कार्यक्रममा नेपाल निमाण उधोग परिसदका केन्द्रीय अध्यक्ष बलिभद्र रानाले आफनो काम सहित पार्टीको संगठन बनाउन लाग्नुपर्ने बताए । उनले आउदो निर्वाचनमा पार्टीलाई पहिलो शक्ति सहित उभ्याउन सबै क्षेत्रमा व्यवसायी पनि लाग्नुपर्ने बताए । रानाले त्यसको लागि सदस्यता बिस्तारमा जुटन समेत रानाले आग्रह गरे ।
नव निर्वाचित अध्यक्ष नारायण भुसालले ब्यबसायीका समस्या पहिचान गर्न पार्टीलाई आग्रह गरे । नेपाल निर्माण उधोग परिषदका केन्द्रको टिमलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल निर्माण उधोग परिषदका केन्द्रीय उपाध्यक्ष मन्जु भुसाल, एमाले जिल्ला युवा नेता गोपाल राना, एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे लगायतले बोलेका थिए । कायक्रम को सञ्चालन महासचिव जबिन कक्षपातिले गरेका थिए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित