तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

रोटरी क्लव अफ बुटवल चौतारीले पायो दुईवटा अवार्ड

बुटवल । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ अन्तर्गत रिजन फाईभका क्लवहरुको भाइब्रेन्ट क्लव कार्यशालामा रोटरी क्लव अफ बुटवल चौतारीलाई दुईवटा अवार्ड प्रदान गरिएको छ ।

रोटरी क्लव अफ बुटवल चौतारीले दुईवटा विषयमा अवार्ड पाएको क्लवका अध्यक्ष नुमलाल पौडे (नुमेन्द्र) ले जानकारी दिए । उक्त कार्यशालामा क्लवले सबैभन्दा बढी सदस्य उपस्थिति गराएको भन्दै अवार्ड प्रदान गरिएको हो । कार्यशालामा रोटरी क्लव अफ बुटवल चौतारीबाट २४ जना उपस्थित भएका थिए ।

त्यस्तै क्लवले होस्ट गरेको भन्दै अर्को अवार्ड पनि प्रदान गरिएको अध्यक्ष पौडेलले बताए । रिजन ५ मा भोट अफ थ्याङ्स पनि रोटरी क्लव अफ बुटवल चौतारीले नै पाएको छ । र्काशालामा २०७ जना जम्मा उपस्थिति मध्ये रोटरी क्लव अफ बुटवल चौतारीबाट मात्रै २४ जना सहभागी थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित