तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

गुल्मीमा पनि चट्याङ लागेर २ जना घाइते

बिहीबार साँझ गुल्मीमा चट्याङ लागेर २ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार इस्मा गाउँपालिका –६ अम्मपुर दोबाटामा चट्याङ पर्दा स्थानीय ३५ वर्षीया राधा विक र ३० वर्षीया सीता विक घाइते भएका हुन्।

घाइते दुवैको गुल्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

गाठमा चट्याङ पर्दा उनीहरु घाइते भएका हुन्। चट्याङले खोरमा बाँधेको एउटा बाख्रो मरेको प्रहरीले जनाएको छ।

बिहीबार साँझ चट्याङ लागेर सुनसरीमा पनि २ जनाकाे मृत्यु भएकाे थियाे।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित