युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

बुटवलमा खुल्यो २५ लाखको लगानीमा ‘हाम्रो बटौली भान्साघर’

बुटवल । बुटवल उपमहानरपालिका वडा नम्बर २ मा ‘हाम्रो बटौली भान्सा घर’ सञ्चालनमा आएको छ । ६ जना युवाहरुको संयुक्त लगानीमा भान्साघर सञ्चालनमा आएको हो ।

लायन्स चोकमा यम बराल (सानु), प्रबिन उदय, श्याम थापा, सुमित गुरुङ्ग, बासु बस्नेत र किरण बिश्वकर्माको संयुक्त लगानीमा उक्त भान्साघर सञ्चालनमा आएको हो । भान्साघारको बुधबार त्रिकन्याबाट विधिगतरुपमा पुजनगरी सञ्चालनमा ल्याइएको यम बरालले जानकारी दिए ।

२५ लाखको लगानीमा नेपाली खाना, थकाली खाना र अन्य स्नाक्स सहितका विभिन्न खानाका परिकारहरु पस्कीने उदेश्यका साथ यो भान्साघर सञ्चलनमा ल्याइएको छ ।

११ जनाले प्रत्यक्ष रोजगारी पाएको यो भन्साघरमा १२-१९ गते सम्म उद्घाटनको अवसरमा विशेष छुटमा खानाका परिकार बिक्रि गरिने छ । अन्य स्थानमा भन्दा टिपीकल नेपाली खाना सस्तो र उच्च गुणस्तरको रहेको जनाइएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित