निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

अर्जै गुल्मी-रुपन्देही सम्पर्क समाजको मौलिक तीज मिलन कार्यक्रम (तस्वीरहरु)

बुटवल । अर्जै गुल्मी रुपन्देही सम्पर्क समाजको आयोजनामा मौलिक तीज मिलन कार्यक्रम सम्पन्न भएको छ।

गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नंं ६ अर्जै बाट रुपन्देही जिल्लामा स्थायी वा अस्थायी रुपमा बसोबास गर्नेहरु बीच आपसी भाईचारा कायम गर्दै नेपाली संस्कृतिको जर्गेना गर्ने उद्देश्यले समाजले तीज मिलन कार्यक्रमको आयोजना गरेको थियो ।

तीज मिलन कार्यक्रममा रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, समाजसेवी तुल्सीराम अर्याल, चन्द्रमणी अर्याल लगाएतको उपस्थित रहेको थियो ।


सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी अर्यालले तीज मिलन कार्यक्रमले गाउँठाउँका पुराना संगिसाथी सँग भेटको अवसर जुटाएकोमा समाजलाई धन्यवाद थिए ।
उनले समाजले धेरै रचनात्मक काम गर्दै अगाडि बढ्न सक्ने भन्दै समाजलाई सहयोग गर्न आफु सधै तयार रहेको बताए ।

रुपन्देहीको तिलोत्तमा स्थित ब्लुबेल पार्टि प्यालेसमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष रेशमचन्द्र भण्डारीले गरेका थिए भने कार्यक्रमको सन्चालन सस्थाका प्रथम उपाध्यक्ष मनोज गौतमले गरेका थिए ।

अर्जैको कला संस्कृती जोगाउने प्रस्तुति गोमा भण्डारी र चन्द्रमणी अर्यालले गरेको कार्यक्रम सयोजक सिर्जना आचार्य अर्यालले बताइन।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित