तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

रुपन्देही-४ मा लोसपाका शुक्ला अगाडि, प्रमोदले पछ्याउँदै

बुटवल । रुपन्देही क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभातर्फ  जारी मतगणनामा लोसपा उम्मेद्वार शर्वेन्द्रनाथ शुक्लाले अग्रता लिएका छन् । २ हजार २४८ मत गणना हुँदा शुक्लाले ९९५ मत प्राप्त गरेका छन् ।

नेपाली काँग्रेसका प्रमोद यादवले रुख चिन्हमा ७२३ मत प्राप्त गरेका छन् । रुपन्देही ४ मा अन्य उम्मेद्वार ध्वनीमा ४९३ र छाता ३१ मत प्राप्त भएको छ । यसैगरी बदर मत २०१ रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित