युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

प्युठानको बुढादेवी बजारमा बाढी पस्यो, १२ घर डुबानमा

प्युठानको भुस्बाङ खोलामा बाढी आउँदा प्युठान नगरपालिका- १०, को बुढादेवी बजारसहितको बस्ती डुबानमा परेको छ।

स्थानीयका अनुसार अहिलेसम्म १२ घर डुबानमा परेको त्यहाँस्थित पत्रकार सलिम मियाले जनाएका छन् ।

प्राप्त विवरणअनुसार पुरानो गाविस भवनसहित स्थानीय पार्वती सुनार, डिल बहादुर सार्की,पार्वती सुनार, आत्माराम सुनार, डिल बहादुर सुनार, गीता नेपाली, गीता सुनार, कृष्ण बहादुर केसी, राधा केसी , बोम बहादुर भण्डारीको कृषि फारम लगायतका घर डुबानमा परेका छन् ।

बाढीले केही घरहरू भत्किएको र कुखुरासहितका पशु चौपाया बगाएको छ। बस्तीमा बाढी पस्दा स्थानीयहरू त्रसित छन्। बस्तीमाथि सडक निर्माण गर्दा त्यसको असर तटीय क्षेत्रका बस्तीमा देखा परेको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित