रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

लायन्स क्लब अफ बुटवल मेट्रोसिटीले मनायो हङ्गर रिलिफ कार्यक्रम

लायन्स क्लब अफ बुटवल मेट्रोसीटीले आफ्नो नियमित कार्यक्रम अन्तर्गत हङ्गर रिलिफ कार्यक्रम बुटवल १५ उजेलापुर स्थित लुम्बिनी अपाङ्ग दृष्टिबिहिन अनाथ आश्रममा सम्पन्न गरेको छ।

क्लबका निवर्तमान अध्यक्ष MJF लायन इन्जिनियर गोबिन्द प्रसाद लामिछानेकि सुपुत्री सेविका लामिछानेको जन्मदिनको अवसरमा क्लवले उक्त कार्यक्रम गर्दै आइरहेको छ।

उक्त अवसरमा क्लवले आश्रममा खाद्यान्न वितरण गरेको छ।उक्त कार्यक्रममा लायन्स डिस्टृक ३२५ पी नेपालका गभर्नर MJF लायन पुरुषोत्तमभक्त प्रधानाङ्ग , एरिया ३ को एरिया चिफ लायन शान्ती पाठक पाण्डे , क्ल्वका सस्थापक अध्यक्ष बिनोद सुवेदी , पुर्व अध्यक्ष उमानाथ अधिकारी , निवर्तमान अध्यक्ष इ गोबिन्द प्रसाद लामिछानेले मन्तव्य राखेका थिए।

कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष लायन गोपाल खरेलले गरेका थिए भने सन्चालन कार्यक्रम सयोजक लायन सागर अधिकारीले गरेका थिए।क्ल्वले यस्ता सामाजिक कार्यहरु निरन्तर गरिरहने  क्लबका सचिब मनोज गौतमले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित