दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

बुटवल ईडन स्कुलले ल्यायो एसईइमा शत प्रतिशत नजिता

बुटवल । बुटवल–११ स्थित ईडन बोडिङ स्कुलले ०८० सालको एसईइ परीक्षामा शत प्रतिशत नतिजा ल्याएको छ ।

विद्यालयका प्राचार्य शिवहरी भट्टराईले १ जना प्लस, ६ जना ए सहित विद्यालयले शत प्रतिशत नजिता ल्याएको बताए ।

विद्यालयबाट ३८ जना विद्यार्थीहरु एसईइमा सहभागि जनाएको छ ।

अभिभावक र विद्यार्थीहरुको आर्कषणमा रहेको ईडन विद्यालयले प्रयोगात्मक शिक्षामा जोड दिदै आएको छ । प्राचार्य भट्टराईले विद्यार्थीहरुको मेहनत, शिक्षकको लगानी र अभिभावकको विश्वासकै कारण विद्यालयले उत्कृष्ट नतिजा ल्याएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित