तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

रण अम्बिका आँखा अस्पतालको ठेक्कामा ‘सेटिङ’

भैरहवाको रण अम्बिका आंखा अस्पतालको भवन निर्माणको ठेक्कामा सेटिङ भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

अस्पतालको भवन निर्माणका लागि गरिएको टेन्डर प्रक्रियामा अमुक निर्माण कम्पनीलाई छनोट गर्ने नियत राखी नियमविपरित गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।

यस बिषयमा लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले विरोध जनाएको

संघले सोमबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि टेन्डर प्रक्रियाप्रति विरोध जनाउँदै कानूनी उपचारमा जानेचेतावनी दिएको अस्पतालले २०८० चैत्र १६ मा भवन

निर्माणका लागि नागरिक दैनिक पत्रीकामा प्रकाशित सुचना अनुसार ठेक्का नं (LEI/NCB/Works-01-80/81) बोलपत्रमा भाग लिएका १७ वटा फर्म कम्पनी दर्ता भएका मध्ये अधिकांश निर्माण व्यवसायीहरुलाई प्राविधिकप्रस्तावमा अस्वीकृत गरी सीमित कम्पनीलाई प्रतिस्पर्धामा सहभागी गराएको भन्दै व्यवसायीहरुले विरोध जनाएका हुन्

संघका अनुसार २०८१ जेष्ठ गते प्राविधिक प्रस्ताव स्वीकृतको आशय प्रकासीत गरी वटा फर्म मात्र प्राविधिकप्रस्तावमा स्वीकृत गरिएको थियो सो विषयमा संघले जेष्ठमा प्रस्ताव छनौट पुन: मुल्याङ्कनका लागि पत्र पठाएपनि जबाफ नपाएको अध्यक्ष मञ्जु भुसालले बताइन अस्पतालले १८ जेष्ठमा बोलपत्र स्वीकृतीको आशय प्रकासितगरि नियोजित रुपमा निर्माण कम्पनी छनोट गरेको उनले बताइन्

विडिङ्गमा निर्माण व्यवसायीहरुका १७ वटा कम्पनीहरु प्रतिस्पर्धामा भए पनि बिनाकारण अन्य कम्पनीको प्रस्तावप्राविधिक प्रस्ताव अस्वीकृत गरि वटा फर्महरु कविन्द्र निर्माण सेवा किर्तिपुर काठमाण्डौ, एपिएम कन्सट्रक्सन एण्डविल्डस प्रा.लि काठमाण्डौ१४, बल्खु नव सिर्जनशिल कन्सट्रक्सन कम्पनी प्रा.लि काठमाण्डौ, सिनामंगललाईमात्र प्रतिस्पर्धामा सहभागी गराइएको उनले बताइन्

सो प्रतिस्पर्धाबाट नव सिर्जनशिल

कन्सट्रक्सन कम्पनी प्रा. लि काठमाण्डौ, सिनामंगललाई छनोट गरी २२ करोड २९ लाख १० हजार ९७९ रुपैयाँ(मु..करसहित) मा बोलपत्र स्वीकृत गरीएको सो कार्य मिलेमतोमा आफू अनुकुलको निर्माण कम्पनीलाईसेटिङ्ग गरेर छनोट गरिएको संघका सल्लाहकार जमिन कक्षपतिले बताए संघले प्राविधिक प्रस्ताव

अस्वीकार गर्नुको कारण खुलाई सो को सत्यतथ्य आधार बाहिर ल्याउनका लागि पुनः मूल्याङ्खन गराई स्वच्छ

प्रतिस्पर्धामा भाग लिने वातावरण बनाउन उनले आग्रह गरे अस्पताल प्रशासनले भने कानूनी प्रक्रिया अनुसारनै टेन्डरप्रक्रियाबाट निर्माण कम्पनी छनोट गरिएको दाबी गरेको

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित