रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

रुपन्देही उद्योग संघमा स्वतन्त्र उद्योगीको उम्मेदवारी

बुटवल । रुपन्देही उद्योग संघको आगामी नयाँ नेतृत्वका लागि उद्योगीहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गरी चुनावी मैदानमा छन् ।

उद्योग संघको नयाँ नेतृत्वका लागि अाज निर्वाचन हँुदैछ उम्मेदवारी दर्ता भने असोज २७ गते भएको थियो ।

स्वतन्त्र उद्योगी प्यानलको रुपमा सफल महिला उद्यमी माया खनालको नेतृत्वमा चुनावी प्रतिस्पर्धा हुने भएको हो पूर्वमहिला सचिव समेत रहेकी खनालले द्धितिय उपाध्यक्षमा उम्मेदवारी दिएकी छन खनाल उद्यागीहरुबीच लोकप्रिय नेतृहुन

त्यस्तै कोषाध्यक्ष पदमा सुरेन्द्र ज्ञवालीको उम्मेदवारी परेको वर्तमान सह कोषाध्यक्षको जिम्मेवारीमा रहेका उनलेयसअघि दुई कार्यकाल कार्यसमिति सदस्यको भूमिका निभाएका थिए ज्ञवाली २०६८ सालमा वस्तुगत समितिकोसचिव २०७० सालमा संयोजकको रुपमा काम गरिसकेका छन यस्तै सचिवमा कमल ज्ञवाली सह कोषाध्यक्षमापे्रम बहादुर आलेको उम्मेदवारी परेको

खुल्ला सदस्यमा नेत्र बहादुर रुचाल , लाल बहादुर थापा, तुल बहादुर सारु,दिल बहादुर राना, मोहन भट्टराई, कृष्णप्रसाद पोखरेल, बल बहादुर गोदार अशोक कुवँरको उम्मेदवारी परेको छ।

यसैगरी महिला सदस्यमा शारदा पहारी भट्टराई मिना थापा तुलाधरले उम्मेदवारी दिएका छन।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित