रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

उपल्लो तम्घासमा कात्तिक १५ गतेदेखि महोत्सव हुँदै

गुल्मीको उपल्लो तम्घासमा महोत्सव हुने भएको गुल्मी उद्योग संघ स्थापना भएको छोटो समयमै संस्थागतरूपमाप्रथमपटक महोत्सव गर्न लागेको संघका अध्यक्ष नवराज भुसालले बुटवलमा पत्रकार सम्मेलन गरेर जानाकारी दिए ।

कात्तिक १५ गतेदेखि २५ गतेसम्म उपल्लो तम्घासको खालाका चौरमा महोत्सव सञ्चालन गरिने मेलाले कृषि, पर्यटनको क्षेत्रमा टेवा पुग्ने अायोजकले अपेक्षा गरेको छ ।

महोत्सवमार्फत् स्थानीय उत्पादन पनि प्रवद्र्धन गरिने भुसालले बताए गुल्मी के हो भनेर चिन्ने अवसर सबैले प्राप्तगरून् भन्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको उनको भनाइ भुसालले भने, ‘बिदामा घर आएको बेलामा गुल्मीके हो भनेर पढ्न सकून् भन्ने उद्देश्य सिजनका उत्पादन मेला पर्वको उत्साहलाई महोत्सवमा जोड्न खोजिएको हो

महोत्सव सञ्चालन गर्न लागिएको स्थानमा तम्घासस्थान मन्दिर पनि लाखौंको आस्थासँग जोडिएको यसमन्दिरको प्रचार गर्ने भन्दै रेसुंगा नगरपालिकाले शुभारम्भ गरेकोजाऊँ हिँड रेसुंगाअभियानलाई सहयोग पु¥याउनेउद्देश्य राखिएको बरिष्ठ उपाध्यक्ष जनक पन्थले जानकारी दिए पन्थ अनुसार स्थानीयका लागि स्टलमा ३० प्रतिशतछुट दिइनेछ स्थानीय तहलाई एक÷एकवटा स्टल दिइनेछ

एक लाख अवलोकनकर्तासहित ६० करोडको कारोबार हुने आयोजकको अपेक्षा रहेको

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित