मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

नेपाली कांग्रेस रुपन्देही-२ को क्षेत्रीय सभापतीमा प्रजापाल गिरी बिजयी

नेपाली कांग्रेस रुपन्देही को रिक्त क्षेत्रीय सभापती पदमा प्रजापाल गिरी बिजयी भएका छन् ।

आज बुटवलमा सम्मपन्न मतपरिणाम अनुसार सभापती पदका उम्मेदवार परशुराम ढकाललाई पराजित गर्दै सभापति मा प्रजापाल गिरी बिजयी भएका हुन । गिरीले कुल ३४६ मत सहित बिजयी भएका हुन ।

त्यस्तै निकटम प्रतिद्वन्द्वी परशुराम ढकालले २४५ मत प्राप्त गरे ।

त्यस्तै सह सचिवमा संगिता अर्याल गौतम बिजयी भएकी छन् । उनले २९७ मत प्राप्त गरिन भने निकटम प्रतिद्वन्द्वी बिष्णुप्रसाद चापागाईले २८९ मत प्राप्त गरे ।

स्थानिय चुनावको समयमा पार्टीको १४ औं महाधिबशेनबाट निर्वाचित हरि लम्सालले पदबाट राजिनामा दिएपछिक्षेत्रिय पद रिक्त रहेको थियो

तत्कालिन सह सचिव राजबहादुर क्षेत्रीले पार्टी परित्याग गरेपनि उक्त पद रिक्त थियो

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित