काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी                
समाचार :

गुल्मीकी २९ वर्षीया महिला ६ दिनदेखि सम्पर्क बिहिन

गुल्मी । गुल्मीमा २९ वर्षीया महिला ६ दिनदेखि सम्पर्कबिहिन भएकी छिन् । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ८ मर्भुङ् बस्ने जित बाहादुर विकको श्रीमती बर्ष पवित्रा चुँदारा गत ११ गतेदेखि सम्पर्कबिहिन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

आफ्नी श्रीमती हराएको भन्दै श्रीमानले फोटो सहितको निवेदन जिल्ला प्रहरी कार्यालय गुल्मीमा दिएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले खाेजी कार्य तिव्र पारेको छ ।

कहीँ कतै कसैले फेला पार्नु भएमा निजको श्रीमानको सम्पर्क नम्बर ९७६६३१६०५१ र नजिकको प्रहरी कार्यालय र यस कार्यालयको सम्पर्क नम्बर १०० वा ०७९५२०१९९ मा जानकारी दिन प्रहरीले अनुरोध गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित