तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

डेढ करोड एक लगानीमा गणपति मिष्ठान्नको छैठौं फ्रेन्चाइज बुटवलको देवीनगरमा

बुटवल । बुटवलको प्रतिष्ठित गणपति मिष्ठान्नको छौठौं फ्रेन्चाइज बुटवलको देवीनगरमा शुभारम्भ भएको व्यावसायी मेघराज पन्थले डेढ करोड रुपैयाँको लगानीमा फ्रेन्चाइजका रुपमा गणपतिको शाखा देवीनगरमा शुभारम्भगरेका हुन ।

शाखाको आज बुटवल उपमहानरपालिकाका प्रमुख खेलराज पाण्डेले शुभारम्भ गरे । विगत लामो समय देखि सैनामैनानरपालिका वडा नम्बर मा पशुपालन फार्म सञ्चालन गर्दै आएका मेघराज पन्थको करिव डेढ करोड एक लगानीमादेवीनगरमा उक्त शाखा शुभारम्भ भएको हो

फार्ममा उत्पादित दुध, दही घ्यूबाट शुद्ध परिकार पस्कीने गरी यो शाखा शुभारम्भ गरिएको उनले जानकारी दिए आईतबार पत्रकार सम्मेलनको आयोजना गरी पन्थले निकट भविश्यमा डेरी जन्य खाद्यान्न समेत उत्पादन गर्ने गरी फार्म बुटवलको मिष्ठान्न भण्डारलाई जोडर अगाडी बढ्न लागेको जानकारी दिए

सत प्रतिशत शुद्ध नेपाली घ्यूबाट उत्पादित २१ वटा मिठाई २३ वटा फाष्टफुडका परिकारहरु पस्किने गरी मिष्ठान्नसञ्चालनमा ल्याउन लागेको उनको भनाई रहेको

सैनामैनामा रहेको उनको फार्ममा अहिले सय १५ वटा गाई वटा भैसी रहेका छन् भने दैनिक सय लिटर दुधउत्पादन हुदै आएको देवीनगरको मिष्ठान्न भण्डारमा उनले ११ जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिएका छन् पछिडेरी जन्य उत्पादन गर्दा थप २५ देखि ३० जनालाई रोजगारी दिने योजना रहेको जानकारी दिए पहिलो चरणमाआम्दानीको प्रतिशत रकम सामाजिक क्षेत्रमा लगाउने समेत योजना रहेको सञ्चालक पन्थले जानकारी दिए

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित