सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ?                
समाचार :

रुपन्देहीको देवदह-५ पाल्पाली टोलमा श्रीमान श्रीमतीको मृत अवस्थामा फेला

बुटवल रुपन्देहीको देवदह नगरपालिका मा जना मृत फेला परेका छन सोमबार विहान सोहि वडाको पाल्पालीटोलमा श्रीमान श्रीमतीको मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएको देवदह प्रहरी चौकीका प्रमुख गंगाबहादुर सारुले घर भित्र चुकुल लागेको अवस्थामा उनिहरुको सव फेला परेको बताए

वैदेशिक रोजगारबाट छुट्टिमाआएका ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर उनकी श्रीमती ३२ वर्षीया हेमकला जोल्मी मगर मृत अवस्थामा फेला परेकोउनको भनाई छ।

श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा रहेको श्रीमानको  शव पंखामा झुण्डिएको अवस्थामा रहेकोदेखिएकोले श्रीमानले श्रीमतीको हत्या गरि आँफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको घटना बारे थप अनुसन्धान जारी रहेको उनले बताए

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित