रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

गठबन्धन समस्यामा छ, चुनावपछि टुक्रा – टुक्रा हुन्छ : रायमाझी

अघाखांची नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले आगमी निर्वाचनपछि सत्ता गठबन्धन टुक्रा टुक्रा हुनेबताएका छन् सोमवार अर्घाखांचीको सन्धिखर्कमा पत्रकारहरुसंग कुराकानी गर्दै नेता रायमाझीले गठबन्धन भित्रअहिले नै समस्या रहेकाले चुनावपछि गठबन्धन भित्रै पनि टुक्रा टुक्रा हुने बताए।

भावी प्रधानमन्त्री को बन्ने भन्नेदेखिपावर शेयरिङ का कुरामा गठबन्धनभित्रका दलहरुमा समस्या रहेकाले चुनावपछिगठबन्धन टुक्रमटुक्रा हुने दावी गरेएउटा पार्टी मिलाउन समस्या , गठबन्धनमा झन् समस्या रायमाझीले भनेचुनावपछि गठवन्धन टुक्रा टुक्रा हुन्छ, गठबन्धनमा रहेका पार्टी पनि टुक्रा टुक्रा हुन्छन्

चुनावपछि देशको राजनीतिक धुकिरण दुई दलीयतिर जाने रायमाझीले बताए । ‘चुनावपछि सत्ता गठवन्धानमा रहेका दलहरु कोही एमालेतिर लाग्छन्, कोही कांग्रेसतिर बाग्छन् – रायमाझीले भने ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित