काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी                
समाचार :

हरियाली यातायातमा प्रालिमा तिवारी

बुटवल । हरियाली यातायात प्रालि बुटवलको पाँचौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले कृष्ण प्रसाद तिवारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

शनिबार सम्पन्न अधिवेशनले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको वरिष्ठ उपाध्यक्षमा पूर्णचन्द्र अर्याल, उपाध्यक्षमा दिनेश भण्डारी, सचिवमा सुमन रायमाझी र कोषाध्यक्षमा यज्ञप्रसाद गैरे रहेका छन ।

यस्तैगरी सदस्यहरुमा दानबहादुर खत्री, नारायण न्यौपाने, छविलाल रेग्मी, लिला क्षेत्री र सुशीला अर्याल रहेका छन ।

यस्तै एक जना सदस्य पछि मनोनयन गरिने अध्यक्ष तिवारीले जानकारी दिए । हरियाली बुटवलको पुरानो ई–रिक्साहरू आबद्ध गैरनाफामुखी संस्था हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित