दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

लुम्बिनीको विकास र समृद्धिका विषयमा जनप्रतिनिधिहरुबीच छलफल

रुपन्देही जिल्लाको समग्र विकास र समृद्धिको विषयमा रुपन्देहीका संघीय जनप्रतिनिधिहरुबीच छलफल भएको छ ।

छलफलले तत्काल प्रधानमन्त्रीसँग रुपन्देहीको समग्र विकास तथा समृद्धिको विषयलाई लिएर भेट गर्ने निष्कर्ष निकालेको छ ।

यस्तै बुद्ध जन्मस्थल लुम्बिनी र लुम्बिनी विकास कोषसँग सम्बन्धित विषयमा स्थलगत संयुक्त बैठक बसेर अघि बढ्ने समझदारी भएको छ ।

बैठकलाई निरन्तरता दिइने प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले जानकारी दिए । बैठकमा प्रतिनिधिसभा सदस्य विष्णु पौडेल, वासुदेव घिमिरे र दीपक बोहराको उपस्थिति थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित