‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा बुटवलमा एक घण्टा चक्काजाम

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियुले बुटवलमा एक घण्टासम्म चक्काजाम गरेको छ ।

सरकार हिजाे राति देखि बढाएकाे पेट्रोलमा मुल्य ५ रुपैया र डिजेलमा १४ रुपैयाँ वृद्धि गरेकाे भन्दै बुटवल बहुमुखी क्याम्पस अगाडि १ घण्टा चक्का जाम गरेकाे हाे । चक्का जाम बिहान सात बजे देखि अाठ बजे सम्म बुटवल क्याम्पस अगाडि गरिएकाे थियाे ।

साे क्रममा विद्यार्थीहरुले प्रचण्ड सरकार राजिनामा दे, मुल्य बृदि फिर्ता गर, नालायक सरकार राजिनामा दे लगायतका नारा लगाएका थिए ।

सरकारले निरन्तर पेट्रोल र डिजेलकाे मुल्य नघटाए सम्म अान्दाेलनका कार्यक्रम निरन्तर गरिरहने अनेरास्ववियु बुटवल क्याम्पस कमिटी अध्यक्ष कृष्ण पाण्डे ले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित