श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

जि-२५ क्लबद्वारा कपडा बैंक स्थापना गरी निःशुल्क वितरण

बुटवल । बुटबलमा उपमहानगरपालीका-११ मा रहेको जि-२५ क्लबले कपडा बैंक स्थापना गरेर निःशुल्क कपडा बितरण गरेको छ ।

सामाजिक कार्यमा सक्रिय हुँदै बुटबलका विभिन्न उद्योगी, ब्यवसायी तथा क्लबका सदस्यसँग कपडा संकलन गरी गरिव तथा विपन्नहरुका लागि कपडा वितरण गरिएको कार्यक्रम संयोजक लक्ष्मण पोख्रेलले बताए ।

जि-२५ क्लबका अध्यक्ष निर्मल नेपालले क्लबले बिभिन्न समयमा सामाजिक कार्य गर्दै आएको र यो पटक बैंक स्थापना गरेर कपडा संकलन गरी ३ दिनसम्म कार्यक्रमको आयोजना गरी कपडा वितरण गरिएको जानकारी दिए ।

सबैले सबैखालका कपडा क्लबमा संकलन गर्न सकिने उनले बताए । कार्यक्रम संयोजक लक्ष्मण पोख्रेलले करीब २ सय बढीलाई कपडा बितरण गरीएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित