रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

सिद्धबाबा सुरुङ मार्ग नजिकै पहिरो जाँदा बुटवल–पाल्पा सडक अवरुद्ध

बुटवल । सिद्धबाबा सुरुङ मार्ग नजिकै पहिरो जाँदा बुटवल–पाल्पा सडक अवरुद्ध बनेको छ ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पाल्पाको तिनाउ–३ स्थित निर्माणधिन सुरुङमार्गको रिपनजिकै पहिरोले सडक पुरिएको छ ।

विहान करिब पौने ८ बजेदेखि सडक अवरुद्ध भएको र अहिले पहिरोलाई हटाएर सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले बताएको छ । बाटो अवरुद्ध हुँदा बुटवलबाट पाल्पा, गुल्मी, स्याङजा जाने यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित