बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका                
समाचार :

लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी

लाफा समुह बुटवलले आयोजना गरेको तेस्रो बुटवल मेयर कप ब्याडमिन्टन प्रतियोगितामा प्रदेश खुल्ला तर्फ लाफाका रबिन केसी र हिमान्सु कुवर मगरको जोडी बिजय हुन सफल भएको छन ।

लाफाकै बिनोद र नाराण को जोडीलाई २–१ ले हराउदै एलेक्स र कुवरको जोडीले ५५ हजार कप मेडल प्रमाणपत्र हात पारेका हुन । तेस्तै लाफाका बिनोद पौडेल र नाराण पौडेलको जोडी उप बिजेतामा चित बुझाएका छन । उनिहरूले ३५ हजार कप मेडल प्रमाणपत्र हात पारेका हुन ।

तेस्तै मदौलिया ब्याडमिटन क्लबका खेलाडी हरू बिबेक अधिकारी बिबेक न्यौपाने गणेस रायमाझी नसिङ बुढा को टिमले १० ÷ १० हजार कप मेडल प्रमाणपत्र प्राप्त गरेका हुन । प्रदेश सि लेवल तर्फ लाफा समुहका खेलाडी सौरव अर्याल र संजिप खाती जेडी प्रथम भएको हो उनिहरूले ३५ हजार कप मेडड प्रमाणपत्र हात पारेका हुन भने घोराई ब्याडमिटन क्लबका मदन खडका र बिशाल घमको जोडीले नगद २५ हजार कप मेडल प्रमाणपत्र तुतिय हुने गुल्मी लुम्पेकका खेलाडी यादब थापा र बिशाल थापा ,युवराज पुन रबि ठकुरीको जोडीले ७ हजार ५ सय ७ हजार ५ सय कप मेडल प्रमाणपत्र पाएका हुन ।

तेस्तै ४५ वर्ष माथीको भेटान्स तर्फ भएको प्रतियोगितामा लाफाका पुरन गाहा र कृष्ण रानाको जोडी बिजयी भएका हुन उनीहरूले बुटवल ब्याडमिटन क्लबका पंकज ज्ञवाली र गोपाल टन्डनको जेडीलाई हराउदै पुरन र कृष्णको जेडी प्रथम भएका हुन उनिहरूले ३५ हजार कप मेडल प्रमाणपत्र हात पारेका छन उप बिजेता पंकज र टन्डनले २५ हजार कप मेडल प्रमाणपत्र हात पारेका हुन ।

तेस्रो हुने दिप आर्चाय दिलीप गौचन बिबिसी र लाफाका बबिन थापा रितेस थापाको टिमले ७ हजार ५ सय पाएका हुन ।

सुपर भेटान्स तर्फ भएको ५५ वर्ष माथीको खेलमा नवराज श्रेष्ठ र गोपाल टन्डनको जोडी प्रथम भएका हुन भने उनिहरूले राजु गुरूङ र खग्रेन्द्र रेगामीको जोडीलाई हराउदै ककेष्ठ र टन्डनको जोडी बिजय भएका हुन। उनिहरूले २० हजार कप मेडल प्रमाणपत्र प्राप्त गरेका हुन भने उप बिजेता गुरूङ र रेगामी जोडीले १० हजार कप मेडल प्रमाणपत्र हात पारेका हुन तेस्रे हुने २ टिम नेत्र बगाले युवा राना फिटएण्डफाईन र सुदिप कडेल र दिलीप ककेण्ठ ५ ÷ ५ हजार कप मेडल प्रमाणपत्र हात पारेका क्लबका अध्यक्ष बबिन थापाले बताए ।

पुरस्कार बितरण कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख मेयर खेलराज पान्डेयले खेलकुद प्रतियोगिता हरू आयोजना गरिदा खेल र खेलाडीको बिकाश हुने बताए ।

बुटवल उपमहानगर पालिकाले बुटवल नगर भित्र हुने हरेक खेकुद प्रतियोगिलाहरूलाई आथिक नैतिक र भौतिक सहयोग गदै आईरहेको भन्दै नगर प्रमुख पान्डेयले भने नगरपालिकाले खेलाडी उत्पादन र प्रतियोगिताहरूलाई संग संगै लैरहेको बताए । खेलाडी यस्तो गहना हो जस्ने आफनो संगै देश चिनाउन खेलाडीको भुमीका महतोपुण हुने बताए । तिन दिन सम्म सन्चालित प्रतियोहितामा १ सय २७ टिमको सहभागिता रहेको खेल संयोजक बिनोद पौडेलले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित