बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका                
समाचार :

मनाईयो भाईटिँका, फर्किन थाले घर पुगेकाहरु

यमपञ्चक अर्थात् तिहारको पाँचौं एवम् अन्तिम दिन दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ-आफ्नो परम्परा अनुसार सप्तरङ्गी टीका लगाएर  मनाएका छन् ।

भाईटिका लगाए सँगै घर पुगेकाहरु कर्म थलोमा फर्कन सुरु गरेका छन् । दशैं तिहारको विदा अब सकिन पनि लागेकाले घर पुगेकाहरु तिहार लगत्तै फर्कन सुरु गरेका हुन । खासगरी बुटवलबाट चाडपर्व मनाउँन पाल्पा, गुल्मी, अर्घाखाँची पुगेकाहरु तिहार सकिएको भोली पल्ट नै फर्कन सुरु गरेका हुन ।

भाइटीका मनाउने क्रममा खिचिएका तस्बिरहरूले अहिले सामाजिक सञ्जालहरू भरिएका छन् । हामीले तिनैमध्ये केही तस्बिर साभार गरेका छौँ ।

May be an image of temple and wedding

May be an image of one or more people

May be an image of one or more people and text

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित