तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

जजकमा पक्राउ परी नख्खु कारागारबाट फरार कैदी गुल्मीबाट पक्राउ

जबरजस्ती करणी मुद्दामा नख्खु कारागारमा रहेर जेनजी आन्दोलनका क्रममा फरार एक कैदी गुल्मीबाट पक्राउ परेका छन् ।

धुर्कोट गाउँपालिका वडा नं ७ थेप्चेका ३६ वर्षीय साजन अर्याललाई प्रहरीले घरमै लुकेको अवस्थामा पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा प्रहरीले उनलाई मंगलबार घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

जबर्जस्ती करणी मुद्दामा नख्खु कारागार ललितपुरमा रहेका अर्याल जेनजी आन्दोलनका क्रममा फरार भएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित