तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

भाटभटेनीमा आइक्रिम चोरी गर्ने शिक्षकलाई कालिका माविले गर्यो निष्काशन

जेनजीको आन्दोलनका क्रममा लुटपाटमा संलग्न भएको पाइएपछि बुटवलमा एक जना शिक्षकको जागिर गएको छ ।

बुटवलको कालिका मानवज्ञान माविमा पढाउने शिक्षक शिवशंकर शुक्लाले आन्दोलनका नाममा भाटभटेनी सुपर मार्केटको लुटपाटमा संलग्न भएपछि विद्यालयले उनलाई जागिरबाट बर्खास्त गरेको हो ।

उनले चोरी गरेको भिडियो र फोटो सामाजिक सञ्जालमा भइरल भएपछि विद्यालयका प्रधानाध्यापक दिनेश थापाले शनिबार सूचना प्रकाशित गरी शुक्लालाई जागिरबाट निकालिएको जानकारी दिएका हुन् ।

उनी विद्यालयका कम्प्युटर शिक्षक थिए । आन्दोलनका क्रममा बुटवलको भाटभटेनीबाट सबै सामान लुटपाट भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित