सत्तापक्षकै असन्तुष्टिले लुम्बिनीको बजेट रोकियो आबिष्कार खनाल बने जोन १८ का उत्कृष्ट अध्यक्ष, जेडआरआर डा. आबिष्कार पराजुलीको नेतृत्वमा “द क्लोजिङ च्याप्टर” सम्पन्न रूपन्देहीको विद्युत सभ स्टेशनभित्र १५ वटा अजिंगर रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित                
समाचार :

संसदको बलि चढाएर प्रधानमन्त्री बन्दै सुशिला , नौ बजे शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश  सुशीला कार्कीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन्। राष्ट्रपतिको सचिवालयका अनुसार आज बेलुका ९ बजे पौडेलले कार्कीलाई प्रधानमन्त्री पदको सपथ खुवाउने तयारी भइसकेको छ।

कार्कीले संसद विघटनको माग गरेको तर राष्ट्रपति पौडेल राजी नभएपछि शुक्रवार विहान सपथ खुवाउने तयारी अगाडि बढ्न सकेको थिएन। बेलुका प्रमुख दलहरुसँगको सल्लाहपछि राष्ट्रपति संसद समेत विघटन गर्न राजी भएपछि कार्की प्रधानमन्त्री बन्न राजी भएको स्रोतको दाबी छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित