सत्तापक्षकै असन्तुष्टिले लुम्बिनीको बजेट रोकियो आबिष्कार खनाल बने जोन १८ का उत्कृष्ट अध्यक्ष, जेडआरआर डा. आबिष्कार पराजुलीको नेतृत्वमा “द क्लोजिङ च्याप्टर” सम्पन्न रूपन्देहीको विद्युत सभ स्टेशनभित्र १५ वटा अजिंगर रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित                
समाचार :

पन्थीको मौलिक तीज भाका ‘रेलिमै’ बजारमा

गुल्मेली गायक सन्तोष पन्थीको मौलिक भाकाको रेलिमै तिज गित बजारमा आएको छ ।

उक्त गीतमा चर्चित गायक तथा सर्जक बाबुराम पन्थी को शब्द छ भने भाका संकलन गायक सन्तोश पन्थी ले गरेका छन ,उक्त गीत मा सन्चिता बोलखे र कृश क्षेत्री को अभिनय रहेको उक्त गीत तिलक ठकुरी क्षेत्र(चिट्टि)ले निर्देसन गरेका छन।जि •बि •एस कृयेसन युटुब च्यानल मार्फत बजारमा उपलब्ध छ ।

गीतमा कुमार सानू पुन ले अरेन्ज गरेका छन् ।यो गितमा सन्तोष पन्थी संगै सर्जक बाबुराम पन्थी र गायक गोबिन्द पन्थीको पनि स्वर रहेको छ। गायक सन्तोष पन्थीको बाबुराम काका र गोबिन्द सहोदर दाजु हुन् । उनिहरु गुल्मी भनभनेका हुन् ।

भाइरल गीत को होड्बाजी चलिरहेको ऐलेको बजारमा यो मौलिक गीत को प्रभाव राम्रो रहने सर्जक बाबुराम पन्थीले बताए । सन्तोषको यस भन्दा पहिला जुन भुल्यौकि गित पनि बजारमा आइसकेको छ । जुन गितले बजार राम्रो पाएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित