लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

दशौं राष्ट्रिय हाप्किदो प्रतियोगिता बुटवलमा हुने

बुटवल । दशौं राष्ट्रिय हाप्किदो प्रतियोगिता बुटवलमा हुने भएको छ ।

आयोजक संस्था नेपाल हाप्किदो संघले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी दशौं राष्ट्रिय हाप्किदो प्रतियोगिता असार ५ र ६ गते बुटवलमा हुन लागेको जानकारी दिएको हो ।

कार्यक्रम संयोजक कालीबहादुर घर्ती मगरले नयां प्रतिभाहरुको पहिचान तथा प्रोत्साहन एवं हाीपकदो खेलको पहुंच राष्ट्रिय स्तरमा विस्तार गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए ।

बुटवलका नविन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालयमा हुने प्रतियोगितामा देशभरबाट ५ सय बढि खेलाडि, प्रशिक्षक, रेफ्री तथा निर्णायकको सहभागिता हुने उनले बताए ।

प्रतियोगितामा फाईटिङ, क्याडेट जुनियर सिनयिर डिभिजन, हाई फल लङ फल, उचाई र दुरी अनुसारका प्रदर्शनात्मक ईभेन्टहरु, सेल्फ डिफेस आदि ईभेन्ट हुने आयोजकको भनाई छ ।

प्रतियोगितामा कुल ३० लाख खर्च अनुमान गरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित