तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

´सम्पर्क समाज गाउको प्रर्यटकीय बिकासमा लागौ`

भुतुङ छापचौर तराई सम्पर्क समाज नया वर्ष २०८२ को सुभकामना आदानप्रदान तथा क्यालेण्डर बिमोचन कार्कक्रम सम्पन गरेको छ । कार्यक्रममा बोल्दै भुतुङ छापचौर तराई सम्पर्क समाजका संरक्षक हिराध्वज साहाले सम्पर्क समाज भनेको जन्मस्थान र पहाड र मदेसलाई बिकास मेलमिलाप संग जोडनु मुख्य उदेश्य रहेको बताए ।

सम्पर्क समाजले गर्ने हरेक हरेक राम्रा कामले समाजको योगदान पहिचान झलकाउने हुदा सबैले राम्रो मन बचनले काम र्गनुपर्ने उनको भनाई छ ।

सम्पर्क समाज भनेको जन्मठाउ छोडेर आएका तराईमा बसोबास गर्ने हरेक सदस्यको दुख सुखमा साथ सहयोग गनु रहेको भन्दै सबै सदस्य एकजुट भएर काम गनु जरूरी रहेको बताए । सम्पर्क समाजले सुनसान हुदै गएको जन्म गाउको पर्यटन बिकासमा सहयोगी बनेर कामगर्न आग्रह गरे ।

सम्पर्क समाजका अध्यक्ष राज कुमार केसीले समाजले गाउबाट तराई आएर बसोबास गरेका हरेक सदस्यको सुख दुखमा काम गदै आएको बताए । कतिपय ब्यक्तीले समाजलाई घमिलाउन गलत प्रचार गरेको भन्दै अध्यक्ष केसीले भने हामीहरू गलतको पछिलाग्ने नभै राम्को गदै समाजलाई अगाडी लैजान हरपल काम गरीरहेको बताए ।

दुर्गा भवन माबि छापचौरका पुर्व प्र अ पुन्य प्रसाद गौतम सम्पर्क समाजका बरिष्ठ उपाध्यक्ष मन बहादुर थापा सचिब नाम बहादुर केसी सल्लाहाकार कुल बहादुर केसी पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष तथा समाजका सल्लाहाकार बिश्वास ढकाल बोल्दै सम्पर्क समाजले सबैको भावना बुझेर काम गनुपर्ने धारणा राखेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित