संसदीय राजनीतिमा रामकुमारी झाँक्रीको पुनरागमन तिनाउमा खाना महोत्सव बुटवलको नहरपुरमा रहेको इडन बोर्डिङ स्कुलमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न पामिर एकेडेमीमा खेल महोत्सव सुरु क्याननमा ‘फुड कर्निभल’ एमालेले टुङ्ग्यायो रूपन्देहीका ५ वटै क्षेत्रमा उम्मेदवार विष्णु पौडेल रुपन्देही–२ बाटै चुनाव लड्ने लुम्बिनीमा नेकपाबाट प्रचण्डदेखि वामदेव गौतमसम्म उम्मेदवार लुम्बिनी प्रदेश : एमालेका हेभीवेट नेतादेखि युवा अनुहारसम्म चुनावी मैदानमा (सूचीसहित) पार्टी छाड्ने ‘घुर्की’ले गर्‍र्यो, रुपन्देही क्षेत्र नम्बर ३ बाट वासुदेवले पाए एमालेबाटै टिकट                
समाचार :

थाइ एयर एशियाद्वारा भैरहवा विमानस्थलबाट व्यावसायिक उडान सुरु

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइ एयर एशियाले व्यावसायिक उडान सुरु गरेको छ । दिउँसो १ बजे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जहाजमा ७ यात्रु थाइल्याण्डबाट आएका थिए ।

भैरहवाबाट ३२ यात्रु बैंकक प्रस्थान गरेको विमानस्थलका प्रवक्ता दीपक बज्राचार्यले जानकारी दिए ।

यसअघि एयर एशियाले कात्तिक १८ गते आइतबार उडान गरेको थियो । त्यस बेला जहाजमा चालक दलका सदस्य मात्र थिए । अब भने थाइ एयर एशियाले प्रत्येक सोमबार र शुक्रबार उडान गर्ने तालिका छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित