तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

रुपन्देहीको सैनामैनाबाट नगद सहित २० जना जुवाडे पक्राउ

रुपन्देहीको सैनामैनाबाट २० जना जुवाडे पक्राउ परेका छन् । तिहारलाई लक्षित गर्दै तास खेलिरहेकोे अवस्थामा जुवाडेलाई पक्राउ गरि कार्वाहीका लागी अघि बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता लक्ष्मी खनालले जानकारी दिईन् । ईलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले विशेष सुचनाको आधारमा नगद रकम सहित २० जनालाई पक्राउ गरिएको हो ।

रुपन्देही सैनामैना वडा न.११ र वडा न.८बाट तास खेलिरहेको अवस्थापमा एक समुहको खालबाट रु.१ लाख ७५ हजार १ सय ८५ र अर्को समुहबाट रु.४९ हजार ९ सय २ लाख २५ ८५ रुपियाँ नगद पैसा समेत बरामद भएको प्रहरीले जनाएकोे छ ।

घटना अनुसन्धानमै भएकाले नाम गोप्य राखिएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने जुवाडेलाई म्याद थप गरि जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने अन्र्तगत कानुनी उपचारमा लागेको छ ।अवैध गतिविधी विरुद्ध रुपन्देही प्रहरी निर्मम भएर लागेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित