लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

नेशनल जुनियर ओपन टेनिस प्रतियोगितामा बुटवलकी श्रीनवी अर्याल नेपाल तेस्रो

बुटवल । चौथो रिम टेनिस नेपाल नेशनल जुनियर ओपन टेनिस प्रतियोगितामा बुटवलकी श्रीनवी अर्याल नेपाल तेस्रो भएकी छिन् ।

सैनिक आवसिय महाविद्यालय कक्षा ६ मा अध्यानरत श्रीनवी अर्याल १५ जुन देखि १९ जुन सम्म ललितपुरमा सञ्चालन भएको प्रतियोगितामा नेपाल तेस्रो भएकी हुन ।

प्रतियोगितामा नेपाल तेस्रो भएकी अर्याल शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरिन ।


उनलाई टेनिस नेपालका अध्यक्ष अजय विष्ट, टेनिस नेपालका हेड कोच राजकुमार लामाले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।

श्रीनवी सैनिक महाविद्यालय बुटवलका निमित्त व्यवस्थापक  सेनानी नरेश अर्यालकी छोरी हुन ।

श्रीनवी लाइ काेच विकाश खड्काले प्रशिक्षणा दिदै अाएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित