तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

नदी उत्खनन् पछि परेको खाडलको पानीमा डुबेर तिलोत्तामा नयाँमीलका दिब्याम्स भुषालको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा-६ तिनाउ खोलामा नदी उत्खनन क्रममा बनेको खाडलमा डुबेर स्थानीय किशोरको मृत्युु भएको छ ।

तिलोत्तमा नगरपालीका वडा नं. ६ हरियाली पार्क स्थित तिनाउ खोलामा बनेको खाडलमा डुबेर सोही वडाको नयाँमीलका स्थानीय नारायण भुषालका १७ वर्षिय छोरा दिब्याम्स भुषालको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २ जना साथीहरु खडलमा जमेको पानीमा पौडी खेल्न गएका मध्य भुषालको मृत्यु भएको हो ।

नुहाउने क्रममा पानीमा डुबेको स्थानीयले जानकारी दिए लगत्तै इलाका प्रहरी कार्यालय मङ्लापुर र बुटवलको टोली घटनास्थल पुगेर उद्दार गर्ने क्रममा भुषाल मृत फेला परेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहर भट्टले जानकारी दिए ।

मृतक किशोरको शव पोष्टमार्टमाका लागि लुम्बिनी प्रादेशीक अस्पताल पठाई घटनाका बिषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित