लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति पदयात्रा (फोटो फिचर)

बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति पदयात्रा गरिएको छ । २५६८औं बुद्धजयन्तीका अवसरमा बिहीबार पदयात्रा गरिएको हो । मायादेवी मन्दिरबाट अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसम्म पदयात्रा गरिएको हो ।

भिक्षु भिक्षुणीहरु, गुरुलामा, स्थानीय, विकास कोषका कर्मचारी, पर्यटक लगायतकको सहभागितामा शान्ति पदयात्रा गरिएको हो । बौद्ध झण्ड बोकेर विभिन्न पहिचानसहित पदायात्रामा स्वस्फूर्त सहभागिता थियो । यस्तै, विभिन्न झाँकी पनि सहभागी थिए । यसले लुम्बिनी बौद्धमय बनाएको थियो ।
कोषको आयोजनामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बुद्धजयन्ती विशेष समारोह भएको छ । त्यहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री जोखबहादुर महरा, पर्यटनमन्त्री हितबहादुर तामाङ, श्रममन्त्री डिपी अर्याल, विभिन्न कुटनीति नियोगका प्रमुख तथा प्रतिनिधि लगायत उच्च अधिकारीहरु सहभागी थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित