तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

सैनिक आवासीय महाबिद्यालय बुटबलमा बिभिन्न तहमा कर्मचारी तथा शिक्षकहरुको आवेदन खुल्ला

बुटवल । सैनिक आवासीय महाबिद्यालय बुटबलले बिभिन्न तहमा कर्मचारी तथा शिक्षकहरुको लागि आवेदन खुल्ला गरेको छ ।
बिद्यालयले बिभिन्न ११ पद को लागि आवेद खुल्ला गरेको छ जसमा जि टी स्वास्थ्य शारिरिक तथा सृजनात्मक कला ,जिटि अङग्रेजी, गणित शिक्षक,नृत्य शिक्षक,संगित शिक्षक, खेलकुद शिक्षक,खरिदार कम्युटर ल्याप,मोची,केशकर्तक,मेत्तर लगायतका पदमा आवेदनखुल्ला गरिएको बिद्यालयलले जनाएको छ ।
नेपाली नागरिकताको प्रतिलिपि सहित आवेदन अनुसारको शैक्षिक प्रमाण पत्र पेसी गरि आवदेन फारम भर्नको लागि बिद्यालयलले आग्रह गरेको छ । १८ वर्ष पुरा ४५ बर्ष ननाघेको व्यक्तिहरुको लागि निवेदन खुल्ला गरिएको बिद्यालयले जनाएको छ ।
रुपन्देहि जिल्ला शिक्षाको हफको रुपमा बिकास हुदै जादा सैनिक आवासिय महाबिद्यालयले शिक्षाको गुणस्तर बृद्धि गर्न गुणस्तीय शिक्षाको साथ केहि फरक र पृथक तरिकाले बिद्यालय सन्चालन गर्न लागेको बिद्यालयले जनाएको छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित