तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

रुपन्देहीको मोर्डन स्कुलको बार्षिक उत्सव भब्य

रुपन्देहीको सैनामैना नगरपालिका बुद्धनगरमा रहेको रुपन्देही मोर्डन बोडीङ्ग स्कुल आफनो १६ औ बार्षिक उत्सव तथा शैक्षिक सत्र २०८० को पुरस्कार बितरण कार्यक्रम गरेको छ ।

बार्षिक उत्सब कार्यक्रम्मा बोल्दै सैनामैना नगरपालिका नगरप्रमुख फणीन्द प्रसाद शर्मावाग्लेले रुपन्देही मोर्डन स्कुल बिभिन्न शैक्षिक गतीविधीमा नगरकै उत्कृष्ठ रहेको बताएका थिए । बिद्यार्थीहरुको अध्यापन राम्रो रहेको भन्दै रुपन्देही मोर्डन स्कुल बाट पासआउट भएका बिद्यार्थीहरुले अन्ने बिद्यालयहरुमा राम्रो नतिजा ल्याउन सफल रहेको बताए बिदार्थीहरुलाई अध्यापन सँगै ब्यबहारीक ज्ञान दिन जरुरी रहेको भन्दै नगर प्रमुख शर्माले भने शिक्षकहरुले कितावी ज्ञान सगै ब्यवहारीक सिकाई सहितको अध्यापन गराउन आग्रह गरे ।

बालबालीकाहरु धेरै जिज्ञासु हुने भएकाले बिद्यालयमा पढाउँदा बालबालीकाले राखेका प्रश्नहरको जवाफ राम्रो सँग दिने र नजाने भोली आफुले सिकेर उनिहरुलाई सिकाउन शिक्षक शिक्षीकाहरुलाई आग्रह गरे ।

बालबालीकाहरुले कुनैकुरामा प्रश्न गरे उसलाई डराउन दिने गालीर्गने कुरालाई अन्त्य र्गन जरुरी रहेको उनको भनाई छ । सैनामैना नगरपालिका शिक्षा शाखा प्रमुख राधा बेल्बासेले रुपन्देही मोडन स्कुल आफैमा शैक्षिक क्षेत्रमा पहिचान बनाएको स्कुलको रुपमा रहेको बताईन नगरले लिने हरेक कृयाकलापमा मोडल स्कुलको नतिजा राम्रो रहेको भन्दै यसलाई थप गदै कितावका ज्ञान सँगै अन्ने खेलकुद सास्कृतिकप्रबिधीक ज्ञान दिन जरुरी रहेको बताईन ।


नगरपालीकाका बडा नम्बर ४ का बडा अध्यक्ष राम प्रसाद अधिकारी, वडा ५ का बडा अध्यक्ष धन प्रसाद पौडेलले पछील्लो समय निजी बिद्यालयको शैक्षिक क्षेत्रमा योगदान महत्वोपुर्ण रहेको बताए । बिद्यालय ब्यबथापन समितीका अध्यक्ष सागर केसीले बिद्यालयमा शैक्षिक सुधारका लागिरहेको बताए । ब्यवहारीक ज्ञान सिप आजको आवश्यकता रहेको भन्दै मोडन स्कुलले सोही अनुसार अध्यापन गराउदै आएको बताए । हाम्रो बिद्यालय बाट पास आउट भएर अनेत्र जाने बिद्यार्थीहरुको नतीजाले राम्रो रहेको भन्दै यसलाई निरन्त्रता दिने अध्यक्ष केसीको भनाई छ । कार्यक्रममा लि बहादुर केसी प्रकाश पौडेल शिक्षक देवान राई लगाएतले सुभकामना दिएका थिए कायृक्रममा शैक्षिक सत्र २०८०मा उत्कृष्ट जतीजा ल्याउने बिद्यार्थीहरु उत्कृष्ट अध्यापन गराउने शिक्षक शिक्षिका, कर्मचारीलाई सम्मान गरीएको बिद्यालयका प्रधानाध्यापक जे एन पान्डेले बताए

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित