तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

कालिकानगरमा वलीले सञ्चालनमा ल्याए एसआर स्पोर्टर्स ट्रेडस

बुटवल। खेलकूदको क्षेत्रमा परिचित खेल शिक्षक हरिश वलीले बुटवलमा एसआर स्पोर्टर्स ट्रेडस सञ्चालनमा ल्याएका छन । कालिका मानवज्ञान सेक्टर वानको सटरमा झण्डै २० लाखको लगानीमा टे«डस सञ्चालनमा ल्याएको हुन । टे«डसको शुक्रबार बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले उद्घाटन गरे । अर्यालले खेलकूदको क्षेत्रमा प्रयोग हुने सम्पूर्ण सामग्रीहरु टे«डसबाट उपलब्ध गराए सबैको रोजाइमा पर्ने बताए । हरिश वलीले आफ्नो अनुभवलाई प्रयोग गर्दै सानो भए पनि विजनेशमा सुरु गरेको बताए ।


टे«डसका सञ्चालक सुशीला डांगी वलीले सबै प्रकारका खेलको सामग्री, पोशाका र स्कूलका डे«स उपलब्ध हुने बताइन । कार्यक्रममा बुटवल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठक, न्यू होराइजन माविका प्राचार्य लोकनाथ उपाध्याय, कालिका मानवज्ञान माविका प्राचार्य दिनेश थापा, मणिमुकुन्द कलेजका क्याम्पस प्रमुख टुकबहादुर क्षेत्री, अक्सफोर्ड माविका प्राचार्य दिनेश भुसाल, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली लगायतको उपस्थिति थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित