रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

पश्चिम नेपालको जाजरकोट केन्द्र बनाएर गएको थियो भूकम्प, रुपन्देही सम्म धक्का महसुस

बुटवल । पश्चिम नेपालमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । अहिले राति ११ बजेर ५० मिनेट जाँदा भूकम्प गएको हो ।

रुपन्देहीको बुटवल र यस आसपासमा समेत भूकम्पको धक्का महसुस भएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पश्चिम नेपालको जाजरकोट केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

<lजाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पविद् लोकविजय अधिकारीका अनुसार जाजरकोटमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित