‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

लुम्बिनीको विकास र समृद्धिका विषयमा जनप्रतिनिधिहरुबीच छलफल

रुपन्देही जिल्लाको समग्र विकास र समृद्धिको विषयमा रुपन्देहीका संघीय जनप्रतिनिधिहरुबीच छलफल भएको छ ।

छलफलले तत्काल प्रधानमन्त्रीसँग रुपन्देहीको समग्र विकास तथा समृद्धिको विषयलाई लिएर भेट गर्ने निष्कर्ष निकालेको छ ।

यस्तै बुद्ध जन्मस्थल लुम्बिनी र लुम्बिनी विकास कोषसँग सम्बन्धित विषयमा स्थलगत संयुक्त बैठक बसेर अघि बढ्ने समझदारी भएको छ ।

बैठकलाई निरन्तरता दिइने प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले जानकारी दिए । बैठकमा प्रतिनिधिसभा सदस्य विष्णु पौडेल, वासुदेव घिमिरे र दीपक बोहराको उपस्थिति थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित