रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

रोल्पामा बस खस्यो, दुई जनाको शव भेटियो

रोल्पा : जिल्लाको बागमाराबाट दाङ घोराहीका लागि छुटेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। कयौं घाइते भएका छन्।

ना ५ ख २६१२ नम्बरको बस सहिद मार्ग अन्तर्गत त्रिवेणी गाउँपालिकाको तिलानजिक ऋचिमा सडकबाट करिव १०० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा अहिलेसम्म २ जनाको शव भेटिएको छ भने प्रहरीले उद्धारको काम गरिरहेको छ। मृतकको संख्या बढ्नसक्ने प्रहरीले जनाएको छ।

घटनाको थप विवरण आउन बाँकी छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित