रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

साउन ८ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा सवारी कारबाही र राजश्व संकलन कति ? (ग्राफिक्समा हेर्नुहोस्)

लुम्बिनी प्रदेशमा एकै दिन ८४२ सवारी कारबाहीमा परेका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलले दिएका जानाकारी अनुसार प्रदेशमा एकै दिन ८४२ सवारी कारबाहीमा परेका हुन ।

जसबाट ६ लाख ४२ हजार राजश्व संकलन भएके छ । सवैभन्दा बढि राजश्व संकलन र सवारी कारबाही रुपन्देही जिल्लामा भएको छ । त्यस्तै सवैभन्दा कम पुर्वी रुकुममा छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित