‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

एमाले अध्यक्ष केपी शर्मा ओली भोली बुटवल आउँदै

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोली बुटवल आउने भएका छन् ।

अनेरास्ववियु रुपन्देही जिल्ला कमिटीले आयोजना गरेको एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रममा सम्बोधन गर्न एमाले अध्यक्ष ओली बुटवल आउने भएका हुन ।

भाेली शनिबार एसईइमा रुपन्देही जिल्लाबाट ३ दशमलव ६ जिपिए भन्दा माथी अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिने छ ।

बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसको स्ववियू हलमा हुने कार्यक्रमको सवै तयारी पुरा भएको अनेरास्ववियु रुपन्देहीका जिल्ला संयोजक रमेश ढकालले बताए ।

उनले विद्यार्थीको मनोबल उच्च बनाउनुको साथै नेपालमै अध्ययान गर्नको लागि उत्प्रेरित गाराउनको लागि उक्त कार्यक्रम आयोजना गरिएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित