तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

रुपन्देहीका १६ मध्ये १३ पालिकाले ल्याए १३ अर्ब बढि बजेट, सवैभन्दा बढि ल्याउने तिलोत्तमा (ग्राफिक्स सहित)

बुटवल । रुपन्देहीका अधिकांश पालिकाहरुले आईतवार आगामी वर्षको बजेट प्रस्तुत गरेका छन् ।

हरेक असार १० गतेभित्र आगामी वर्षको बजेट ल्याउनुपर्ने प्रावधान अनुसार रुपन्देहीका पालिकाहरुले पनि आगामी वर्षको बजेट प्रस्तुत गरेका हुन् । तर रुपन्देहीका तिनवटा गाउंपालिका रोहिणी, कोटहीमाई र सम्मरीमाई गाउंपालिकाले भने आईतबार बजेट ल्याउन सकेनन् ।

ति पालिकाहरुमा आन्तरिक विवादका कारण नीति तथा कार्यक्रम समेत प्रस्तुत हुन सकेको छैन ।

रुपन्देहीका १६ वटा पालिकामध्ये १३ वटाले भने बजेट प्रस्तुत गरेका छन् ।

१३ पालिकाहरुले १३ अर्ब ४० करोड ५६ लाख बजेट ल्याएका छन् ।

प्रस्तुत बजेटमा सबैभन्दा बढि तिलोत्तमा नगरपालिकाको बजेट रहेको छ । भने सार्वजनिक भएको मध्ये सवैभन्दा कम मर्चवारी गाउँपालिकाको रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित