

लुम्बिनी सरकारले एक घर एक धारा पानीको व्यवस्थापन गर्न १ अर्ब ३२ करोड रुपैयाँ विनियोजन गरिएको छ।
बजेटले ६० वटा खानेपानी आयोजना १ लाख १८ हजार ९०० जनाले स्वच्छ खानेपानी प्रयोग गर्न पाउने भएका हुन्।
प्रदेशले पहिलो पटक परिक्षण प्रयोगशाला कपिलवस्तुमा गर्न बजेट विनियोजन गरिएको छ।
सार्वजनिक स्थानमा वाटर एटीएम र सौचालय बनाउन २ करोड ५६ लाख बजेट विनियोजन गरेको छ।