लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणका लागि १ अबर ८० करोड विनियोजन लुम्बिनीले ल्यायो ३८ अर्ब ९७ करोडको बजेट लुम्बिनी प्रदेश सरकारले आज बजेट ल्याउँदै प्रीमो एजुकेसन एण्ड भिसा सर्भिसेजको ब्राण्ड एम्बेसडरमा देब खनाल नियुक्त १५ दिने ब्रेल लिपी सिप विकास तालिम लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा आचार्य नियुक्त एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित लुम्बिनी प्रादेशिक अस्पतालमा असार १ गतेदेखि अनलाइन टिकेट सेवा बुटवलको थाइरो ल्याबमा कामना सेवा विकास बैंकका ग्राहकलाई २० प्रतिशत छुट एमाले गुल्मीमा नेतृत्वका लागि बिहानैबाट मतदानको तयारी                
समाचार :

लुम्बिनीमा ६० खानेपानी आयोजनाका लागि १ अर्ब ३२ करोड बजेट

लुम्बिनी सरकारले एक घर एक धारा पानीको व्यवस्थापन गर्न १ अर्ब ३२ करोड रुपैयाँ विनियोजन गरिएको छ।

बजेटले ६० वटा खानेपानी आयोजना १ लाख १८ हजार ९०० जनाले स्वच्छ खानेपानी प्रयोग गर्न पाउने भएका हुन्।

प्रदेशले पहिलो पटक परिक्षण प्रयोगशाला कपिलवस्तुमा गर्न बजेट विनियोजन गरिएको छ।

सार्वजनिक स्थानमा वाटर एटीएम र सौचालय बनाउन २ करोड ५६ लाख बजेट विनियोजन गरेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार