लुम्बिनी प्रदेश सरकारले आज बजेट ल्याउँदै प्रीमो एजुकेसन एण्ड भिसा सर्भिसेजको ब्राण्ड एम्बेसडरमा देब खनाल नियुक्त १५ दिने ब्रेल लिपी सिप विकास तालिम लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा आचार्य नियुक्त एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित लुम्बिनी प्रादेशिक अस्पतालमा असार १ गतेदेखि अनलाइन टिकेट सेवा बुटवलको थाइरो ल्याबमा कामना सेवा विकास बैंकका ग्राहकलाई २० प्रतिशत छुट एमाले गुल्मीमा नेतृत्वका लागि बिहानैबाट मतदानको तयारी पूर्वमै रोकियो मनसुन, अझै केही दिन गर्मी बढ्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा सञ्चालनका लागि चिनियाँ मन्त्रीको ध्यानाकर्षण                
समाचार :

लुम्बिनीले विद्यालयलाई डिजिटल प्रविधि दिने, ३० करोड बजेट छुट्यायो

लुम्बिनी प्रदेश सरकारले विद्यालयलाई डिजिटल प्रविधिमा आधारित सामाग्री खरिद गर्न ३० करोड बजेट विनियोजन गरेको छ।

लुम्बिनीका प्रदेशका आर्थिक मामिला मन्त्री धन बहादुर मास्कीले शुक्रबार बजेट सार्वजनिक गर्दै डिजिटल प्रविधिका लागि बजेट छुट्याएको बताए।

राप्ती प्राविधिक शिक्षालयलाई ६ करोड र श्री मावी मौरीघाटका लागि ३ करोड बजेट विनियोजन गरेको जानकारी उनले दिए।

विज्ञान शिक्षा विकासका लागि ६ करोड रुपैयाँ बजेट छुट्याइएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार